काठमाडौं । नेपाली व्यवासायीहरुको छाता संगठनहरुले एकै स्वरमा व्यवसायीमाथी करको भार नथप्न स्थानीय, प्रदेश र संघ प्रदेशलाई आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले स्थानीय तहमार्फत कार्यान्वयन हुने कर संकलनलाई प्रभावकारी र व्यवस्थित गर्न एवं निजी क्षेत्रलाई करको भार नपार्ने गरी…