Logo

पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा बिभिन्न ९१ वटा प्रयोगशालामा गरिएको २२ हजार ९ सय ३६ परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएका हुन् । आज २२ हजार ३ सय ६ पिसीआर र ६ सय ३० एन्टिजेन परीक्षण गरिएको…