Logo

सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार नेपालमा सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भईरहेको थियो । बुधबार नेपालमा वीदा भएका कारण सुनको मूल्य तोकिएको थिएन ।…