काठमाडौं । नेपालमा घरायसी सरसफाईमा उपयोग हुँदै आएको नरिवलको झाडुको आयात एक सय प्रतिशत बढीले वृद्धि भएको छ । अघिल्ला वर्षहरुमा वार्षिक १५ करोड रुपैयाँ हाराहारीमा आयात हुादै आएको झाडु चालु आर्थिक बर्षको १० महिनामा मात्रै २९ करोड रुपैयाँको आयात भएको छ । १० महिनाको आयातको यो दर सय प्रतिशतभन्दा बढीको हो । भन्सार विभागको…