Logo

स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब बजेट विनियोजन, केका लागि कति (सूची सहित)

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैया बजेट विनियोजन गरिएको छ । कोरोना पछिको स्वाथ्य उपचारका लागि सरकारले रकम विनियोजन गर्दै आगामी आबका लागि सरकारले स्वास्थ्य क्षेत्रमा उक्त बजेट विनियोजन गरेको हो ।सरकारले आगामी बर्ष खोप खरिद तथा कोरोना महामारी रोकथाम तथा व्यवस्थापनका लागि सबैभन्दा बढी बजेट विनियोजन गरेको…