Logo

विपक्षीलाई अर्थमन्त्रीको चुनौती : बजेटको कुन दफामा कहाँ गलत भयो बूँदागत छलफल गर्न तयार छु, राजनीतिक रूपमा नहेरौ

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको बुँदागत छलफल गर्न तयार रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विपक्षी पार्टीलाई चुनौती दिँदै बूँदागत छलफल गर्न तयार रहेको बताएका हुन् । पछिल्लो समय विपक्षी दलहरुले आगामी आर्थिक बर्षको बजेट कार्यान्वयनको पक्षमा प्रश्न खडा गर्न थालेपनि उनले यस्तो जवाफ दिएका हुन्…