काठमाडौ । सरकारले आगामी आर्थिक बर्ष २०७८/ ७९ को बजेट आज ४ बजे ल्याउने भएको छ । राजनीतिक खिचातानीका बीच सरकारले आज अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । बजेटको पूर्व स्वीकृतिका लागि आज ११ बजेट मन्त्रिपरिषद् बैंठक बस्ने भएको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमार्फत बजेट ल्याउन स्वीकृत प्रदान गरेसँगै सरकारले आगामी आर्थिक…