Logo

सन् २०२१ मा विश्वको आर्थिक वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हुने, विश्व बैंकले गर्यो यस्तो प्रक्षेपण

काठमाडौं । विश्व बैंकले यस वर्ष सन् २०२१ को विश्वको आर्थिक वृद्धिको परिदृश्यलाई अद्यावधिक गरेको छ । कोभिड–१९ विरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तिब्र आर्थिक विकास हुने बैंकले प्रक्षेपण गरेको छ । बैंकका अनुसार यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हुनेछ । मङ्गलबार सार्वजनिक “विश्व आर्थिक…