Logo

धरापमा सार्वजनिक यातायात क्षेत्र, व्यवसायी भन्छन-‘यातायात क्षेत्र बन्द कोठाभित्र बिरालोलाई थुनेर पिटेको जस्तो हुँदैछ’

काठमाडौं । कोरोना महामारीको पहिलो लहरमा नै लामो लकडाउनका कारण धरापमा परिसकेको सार्वजनिक यातायात क्षेत्र दोस्रो लहरमा झन संकटमा परेको छ । चालु आर्थिक बर्षको बजेटमा आफ्ना मागहरु र दुखको सुनुवाई हुने आशा गरेका यातायात व्यवसायीहरुले सोचेअनुसार सहुलियत पाएनन् । चालू बजेटमा आफ्ना मागहरु नसमेटिए पनि राष्ट्र बैंकको मौद्रिक नीतिले केही मागहरु सुनुवाई भएको बताएका…