काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र असार ६ गते आइतवारदेखि विक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ…