Logo

त्रिवेणी समूहले नेपाल भित्र्यायो फोर्ब्स कोरोना गार्ड, ९९.९ प्रतिशत प्रभावकारी

काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्नको लागी फोर्ब्स कोरोना गार्डले अत्याधुनिक उपकरण सहितको कोरोना निस्क्रिय पार्ने उपकरण बजारमा ल्याएको छ । स्वास प्रश्वासको माध्यमबाट वातावरणमा आफ्नो डरलाग्दो उपस्थिति दर्साउने कोरोना भाइरसलाई निस्क्रिय बनाउन यस उपकरणलाई नेपाली बजारमा सहज रुपमा बिक्री वितरणका लागि त्रिवेणी समूहद्वारा सञ्चालित त्रिवेणी व्यापार कम्पनीले पूर्ण रुपमा जडान गरी यसको प्रभावकारिता बारे…