Logo

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरीवालाको बहस सकियो, आरोपितलाई थुनामै राख्नुपर्नेमा जोड

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फबाट बहस सम्पन्न भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा आज सहकारी पीडितका तर्फबाट कानुन व्यवसायी युवराज पराजुली, रामचन्द्र गौतम, वेद बहादुर विष्ट, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, र हरि कट्टेलले बहस गरेका हुन्। बहसमा कानुन व्यवसायीहरूले सहकारी रकम अपचलनमा उच्च पदस्थ व्यक्तिहरूको संलग्नताको प्रमाण रहेको…