Logo

काठमाडौं उपत्यकासहित आसपासका विभिन्न जिल्लामा भूकम्पकाे धक्का महसुस

काठमाडौं । काठमाडौंमा भूकम्पकाे धक्का महसुस भएको छ । बिहीबार दिउँसा १ बजेर २ मिनेट जाँदा ४.६ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँ आसपासमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गरेका छन् । ‘थप विवरण…