काठमाडौं । नेपाल प्रहरीले आर्थिक अपराध अनुसन्धानका लागि नयाँ महाशाखा गठन गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले नेतृत्व गर्नेगरी नेपाल प्रहरीले नयाँ महाशाखा गठन गरेको हो । आर्थिक अपराध, गैरकानूनी कारोबार र अवैध आर्थिक गतिविधिमा भईरहेको वृद्धिलाई नियन्त्रण गर्न नयाँ महाशाखा स्थापना गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए। ‘जटिल…