GBIME

वायु सेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त, १३ बर्षको व्यवस्थापकिय अनुभव


बिजखबर संवाददाता
23 June, 2022 4:11 pm

काठमाडौं। नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा दिपु ज्वारचन नियुक्त भएका छन् । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।

NLIC
LAXMI

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परिसकेका छन् । रिक्त रहेको उक्त पदमा अब वायुसेवाकै वरिष्ठ पाईलट ज्वारचनले सम्हाल्ने मन्त्रालयले जानकारी दएिको छ ।

प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत बसीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL