Logo

८ महिना २० दिनको कार्यकालपछी रामकुमार झाँक्रीको राजीनामा

८ महिना २० दिनको कार्यकालपछी रामकुमार झाँक्रीको राजीनामा



काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ८ महिना २० दिनको कार्यकाल पछि मन्त्री पदबाट राजीनामा दिएकी छन् । आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

laxmi

उनले विदाई कार्यक्रमभरी आँखाबाटा आँसु झारिरहिन् । नेकपा एकीकृत समाजवादी पार्टीले २२ जेठमा चार मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ टिम सिफारिस गरेको थियो । तर मन्त्रीहरुले आफूहरुले बनाएको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन चाहना राखेपछि कार्यकाल केही लम्बिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL