काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगन्जबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि वार्षिक चार लाख असी हजार सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक रु…