काठमाडौं । पछिल्लो समय उकालो लागेको कोरोनो संक्रमणदरको ग्राफसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजगता अपनाउन सम्बिन्धित सबैलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सबैले मास्क र सेनिटाईजरको प्रयोगलाई बढवा दिन निर्देशन दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना महामारीको संक्रमण बढेसँगै अवस्था असामान्य बन्ने निश्चित छ । सोही अनुसार सबैले…