Logo

अरुण काबेली हाइड्रोपावरको सञ्चालक समितिको बैठक, १० प्रतिशत बोनस शेयर प्रस्ताव

अरुण काबेली हाइड्रोपावरको सञ्चालक समितिको बैठक, १० प्रतिशत बोनस शेयर प्रस्ताव



काठमाडौं । अरुण काबेली हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

laxmi

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ ।

उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको साधारणसभाको बैठकले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL