Logo

पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौंमा मात्रै भेट्टिए १८५ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय ८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज ललितपुरमा २२, भक्तपुर ९ र काठमाडौँमा १ सय ८५ जनामा सङ्क्रमित पुष्टि भएको मन्त्रालयले जानकारी…