GBIME
SAMSUNG

जनरल इन्स्योरेन्सको विशेष साधारणसभा, सानिमा जनरल इन्स्योरेन्ससँग गाभिने निर्णय पारित


बिजखबर संवाददाता
28 September, 2022 9:10 am

genral insurance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ ।

NABIL
Lamxi_bank

विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने/गाभिनेसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL