काठमाडौं । ग्लोबल आइएमई बैैंकको नाफा २५ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक बर्षको तुलनामा खुद नाफा २५ प्रतिशतले बढ्दै ५ अर्ब २० करोड रुपैयाँ पुगेको जानकारी दिएको हो । अघिल्लो आर्थिक बर्ष बैंकको कुल नाफा ४ अर्ब १६ करोड रुपैयाँ थियो । यस्तै…