Logo

सिटामोलको माग पूरा गर्न नेपाल औषधिले दुई सिफ़्ट उत्पादन गर्ने, खुद्रा बिक्री सेवा पनि सुरु

सिटामोलको माग पूरा गर्न नेपाल औषधिले दुई सिफ़्ट उत्पादन गर्ने, खुद्रा बिक्री सेवा पनि सुरु



काठमाडौं । कोभिड़, सीज़नल फ्लू तथा डेंगुको कारणले बजारमा देखिएको सिटामोलको अभाव पूरा गर्न नेपाल औषधि लिमिटेडले दैनिक २ सिफ्ट उत्पादन गर्ने भएको छ ।

laxmi

कम्पनीले तत्काललाई सर्वसाधाधारणको माग सम्बोधन गर्न खुद्रा बिक्री सेवा पनि सुरु गरेको छ।

नेपाल औषधि लिमिटेडको सेवा २ दिनबाहेक दशैको बिदामा पनि बिहान ९ बजेदेखि १ बजेसम्म सुचारू रहने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL