Logo

धितोपत्र बोर्डलाई राष्ट्र बैंकको काउण्टर : मार्जिन कर्जाको व्यवस्था गर सेयर धितो कर्जा सीमा हटाईदिन्छौं

काठमाडौं । नेपाल राष्ट्र बैंकले चर्चित सेयर धितो कर्जा बारे बोल्दै १२ करोड रुपैयाँको कर्जा सीमा हटाउने अठोट गरेको छ । तर, नेपाल धितोपत्र बोर्डले मार्जिन कर्जाको व्यवस्था गर्नुपर्छ । राष्ट्र बैंकले कुटनीतिक शब्दावलीका साथ परोक्षरुपमा यो विषय धितोपत्र बोर्डको कार्यक्षेत्र भएको र बोर्डले ब्रोकरहरुमार्फत मार्जिन कर्जाको उपयुक्त व्यवस्था गरिसकेपछि सेयर धितोकर्जाको सीमा हटाईदिने अठोट…