Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ५१ करोड ६८ लाखमै सीमित

काठमाडौं । लगातार ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आईतबार दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि नै उकालो यात्रा तय गरेको नेप्से आइतबार अन्तिम समयमा १४ दशमलव ३५ अंकले बढको हो । आज बजारमा कारोबार भएका म्युचुअल फण्ड र होटल तथा पर्यटनबाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । आईतबार सबैभन्दा बढी…