Logo

४५ करोड ११ लाख रुपियाँ खुद नाफा कमाएको माछापुच्छ्रे बैंकको वितरण योग्य नाफा कति पुग्यो ?

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमासमा ४५ करोड ११ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा बैंकले ५६ करोड १५ लाख रुपियाँ खुद नाफा कमाएको थियो । बैंकद्वारा सोमबार सार्वजनिक पहिलो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १ अर्ब ५४ करोड ४८ लाख रुपियाँ वितरण योग्य…