Logo

अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु, आनन्दनगर र नौतनवामा पठाईयो २ हजार बोरा सिमेन्ट

काठमाडौं । आजदेखि अर्घाखाँची सिमेन्टले पनि आफ्नो उत्पादन भारतमा निर्यात सुरु गरेको छ । पछिल्लो समय सिमेन्ट निर्यातमा सरकारले नगद अनुदानको व्यवस्था गरेपछि सिमेन्ट उत्पादकहरुले भारतमा निर्यात सुरु गरेका हुन् । यसअघि पाल्पा सिमेन्टले आफ्नो उत्पादन भारत निकासी गरिसकेको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत निर्यातमा नगद अनुदानको नयाँ कार्याविधि ल्याउने र सिमेन्ट निर्यात…