काठमाडौं । गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा सरकारको खर्च बढेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात ३ महिनामा सरकारले चालु खर्च शीर्षकमा २ खर्ब २३ अर्ब ८८ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ । यो गत आर्थिक बर्षको तुलनामा ३७ अर्ब १५ करोड रुपैयाँले बढी हो…