Logo

इन्टरनेट बैंकिङ घट्दा वालेटप्रति उपभोक्ताको आकर्षण, १ बर्षमै ४९ लाख प्रयोगकर्ता थपिए

काठमाडौं । इन्टरनेटको विस्तार र प्रविधिको उच्चतम प्रयोगका कारण नेपालमा वालेट प्रयोगकर्ता दिनानुदिन बढ्दैछन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांक अनुसार गएको भदौ महिनामा मात्रै वालेट प्रयोगकर्ता ४ लाख ३० हजार जना थपिएका छन् । साउन महिनामा १ करोड ४० लाख ९४ हजार जना रहेका यस्ता प्रयोगकर्ता भदौसम्म पुग्दा १ करोड ४५ लाख…