Logo

एनएमबि बैंक र युएसआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच लगानी सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड र युएसआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच लगानी सम्बन्धी सम्झौता भएको छ । ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन बैंक र युएसआईडी ट्रेड एण्ड कम्पिटिटिभनेससँग सहकार्यको सम्झौता भएको हो । सम्झौता अनुसार बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरु (एसएमईज्) को लागि वित्तीय पहुँच बढाउने छ…