Logo

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । गत शुक्रबार प्रतितोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर ९९ हजार ५ सय रुपैयाँ पुगेको हो ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले उकालो लागेको छ । शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १३ सय ७० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL