Logo

नेप्से सिथिल बन्दा दैनिक ओरालो लाग्दै कारोबार रकम, के गर्दैछन् लगानीकर्ता ?

काठमाडौं । नेप्से परिसुचक सुस्त गतिमा ओरालो लाग्दा कारोबार रकमले पनि साथ छोड्दै गएको छ । पछिल्लो समय दैनिकजसो दोहोरो अंकले घटेको नेप्सेमा कारोबार रकम ६० करोड रुपैयाँ हाराहारीमा आएको छ । लामो समयदेखि ओरालो लागेको नेप्से परिसुचक अहिले १८ सय अंक आसपास आईसकेको छ । सेयर विश्लेषक तथा ठूला लगानीकर्ताले यसभन्दा पहिलाको उच्चतम विन्दु…