काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज बढ्दै प्रतितोला १ लाख ४ हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पति प्रतितोला ५ रुपैयाँले…