काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट झण्डै साढे २ खर्ब रुपैयाँले घटाएको छ । आईतबार प्रतिनिधिसभामा चालु आर्थिक बर्षको बजेटको अर्थबार्षिक समीक्षा प्रतिवेदन पेश गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट संशोधन गरिएको बताएका हुन् । उनका अनुसार चालु आर्थिक बर्ष १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ मात्रै खर्च हुने अनुमान गरिएको बताएका हुन्…