Logo

यी हुन् राष्ट्र बैंकले एकिकृत निर्देशनमा परिवर्तन गरेका मुख्य ११ बुँदा, अब बैंकले नै व्याज पुँजीकरण गर्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न व्यवस्थाहरुको परिमार्जन गर्दै एकीकृत निर्देशन २०७८/७९ मा संशोधन गरेको छ । जसमा खासगरी विभिन्न ११ बुँदाहरु परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार उक्त निर्देशनमा कर्जा असुलीको सार्वजनिक सूचना जारी गर्दा व्यक्तिको तस्विर राख्न नपाईने, बैंक वित्तीय संस्थाले ब्याज पूँजीकरण गर्न सक्नेलगायतका बुँदाहरु राखेको छ…