Logo

सवारी लाइसेन्सका लागि बागमती प्रदेशमा नयाँ नियम लागू, अब ७० अंक ल्याए ट्रायल पास

काठमाडौं । सवारी लाइसेन्सका सम्बन्धमा आजदेखि वाग्मती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास हुने व्यवस्था लागू भएको छ । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली आजबाट लागू भएको हो । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले आजदेखि ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली…