काठमाडौं । नेपाल बैंक लिमिटेडले नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई भवन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा जिल्ला परवानीपुर गापा वडा नं. ४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन शुक्रवार विद्यालयलाई हस्तान्तरण गरेको हो । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गापाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीबाट संयुक्त…