Logo

शिवम् सिमेन्ट ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर’ बाट सम्मानित

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड प्राप्त गरेको छ । शिवम् सिमेन्ट लिमिटेडलाई न्यू बिजनेश एज प्रालिले सातौं न्यू बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तर्गत काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिजबिजनेस कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक फरक सात ओटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरु मध्ये शिवम् सिमेन्ट…