काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा नेपालमा साढे १० खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक बर्षको यहि अवधिको तुलनामा यस्तो रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढ्दै १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९…