Logo

मेगा बैंकको कामु सीइओमा तुल्सीराम पोखरेल नियुक्त, ९ गतेदेखि कार्यकाल सुरु

काठमाडौं । मेगा बैंकको कायम मुकायम सीइओमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् । पुस ७ गते बसेको बैंक संचालक समितिको बैंकले उनलाई कामु सीइओमा नियुक्त गरेको हो । उनको कार्यकाल पुस ९ गतेदेखि सुरु भईसकेको छ । यसअघि बैंकको कामु सीईओको जिम्मेवारीमा रविना देशराज श्रेष्ठ थिईन । उनलेले राजीनामा दिएपछि पोखरेललाई अर्काे व्यवस्था नहुँदासम्मका लागि…