Logo

शीतलहर र हिमपातबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, सुत्ने कोठामा हिटर बालेर नसुत्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिए । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । न्यूनतम तापक्रम आज ४ दशमलव पाँच डिग्री…