काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत मधेश प्रदेश, बागमती प्रदेश , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रहरुलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ। बैंकले फेटा स्वास्थ्य चौकी(बारा, खैरहनी नगर अस्पताल–चितवन, बघौडा अस्पताल–चितवन, हर्नैया स्वास्थ्य चौकी–रुपन्देही, सिसहनिया स्वास्थ्य चौकी(दाङ…