Logo

सन् २०३७ सम्ममा विश्वको जीडीपी दोब्बर हुने, चीनलाई विश्वकै ठूलो अर्थतन्त्र बन्न अझै २० वर्ष लाग्ने

काठमाडौं । सन् २०२३ मा विश्वले मन्दीको सामना गर्ने एक अध्ययनले देखाएको छ । विश्व अर्थतन्त्रले सन् २०२२ मा पहिलो पटक १०० ट्रिलियन डलर नाघेको थियो । सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सीबीआईआर) का अनुसार २०२३ मा भने अर्थतन्त्रको वृद्धि ठप्प हुन सक्नेछ । सीबीआईआरका निर्देशक र पूर्वानुमान प्रमुख ड्यानियल न्युफेल्डले भने, ‘उच्च मुद्रास्फीतिको…