काठमाडौं । दैलेखको नाभिस्थान र श्रीस्थानमा भईरहेको पेट्रोलियम खानी उत्खनन्का लागि नेपाली पक्षले आफ्नो जिम्माको काम समयमै सम्पन्न गर्न नसक्दा समय लम्बिएको छ । अन्तिम चरणको ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण ल्याउन उक्त स्थानसम्म पुग्ने सडक र पुलले नधानेपछि चिनियाँ टोलीले बाटो पन्छाउन खानी विभागलाई आग्रह गरेको थियो । गत असारमै चिनियाँ टोलीले विभागले बाटो…