Logo

कडा गर्मीका कारण हुन सक्छ हृदयघात : यी पाँच समस्याले मुटुलाई गर्छ असर, सतर्क रहनुहोस

काठमाडौ । अहिले देशैभर कडा गर्मीको अवस्था छ । गर्मीका कारण देशका कतिपय स्थानमा जनजीवन प्रभावित भएको छ । आज हामी गर्मीको मौसममा बेवास्ता गर्न जोखिमपूर्ण हुन सक्ने केही यस्ता लक्षणहरूको बारेमा कुरा गर्दैछौँ । १. थकान कोही–कोहीलाई गर्मीमा चाँडै थकान लाग्छ । यस समस्यालाई हल्का रूपमा लिने गल्ती नगर्नुहोस् । यो हृदयघातको लक्षण हुन…