काठमाडौं । पोर्चुगलका फुटबल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको फुटबल क्लब अल नासारसँग सम्झौता गरेको पुष्टि गरेका छन् । यस अन्तर्गत रोनाल्डाले सन् २०२५ सम्म यस क्लबबाट खेल्नेछन् । फुटबल क्लब अल नसरले आफ्नो ट्वीटर पोस्टमा लेखेको छ–इतिहास रच्दै, यो सम्झौताले हाम्रो क्लबलाई मात्रै नभई हाम्रो राष्ट्र, आगामी पुस्तालाई पनि ठूलो सफलता हासिल गर्न…