Logo

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग



काठमाडौँ । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सीएसआर एक्टिभिटी अन्तरगत निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

laxmi

सहयोगको स्वरूप साङ्ग्रिला डेभलपमेन्ट बैंकले सेमि फोल्डिङ बेड, नर्मल ह्वील चेयर र आईभी स्ट्यान्ड सो स्वास्थ्य प्रतिष्ठानलाई उपलब्ध गराएको हो ।

प्रतिष्ठानको कार्यालय बाँकेको कोहलपुर–९, झण्डहवागाँउमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्र बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL