Logo

सिबीफिनको अध्यक्षमा पुन: पवन गोल्यान, महासचिवमा भण्डारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संचालकहरूको संगठन बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न तेश्रो बार्षिक साधारण सभाले एनएमबि बैंकका अध्यक्ष रहेका गोल्यानलाई दोश्रो कार्यकाल पुनः अध्यक्ष निर्वाचित गरेको हो । परिसंघको बरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजन सिंह भण्डारी, कोषाध्यक्षमा तुल्सिराम…