Logo

नेपालमा स्टिल र सिमेन्ट क्षेत्रबारे छलफल गर्न फागुन १७ र १८ गते ट्रेड समिट

काठमाडौं । दोस्रो नेपाल ट्रेड समिट सुरु हुने भएको छ । फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको हो । नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समिट आयोजना गरेको हो । काठमाडौंको सोल्टी होटलमा हुने उक्त सम्मेलन नेपाली स्टिल उद्योगको वर्तमान अवस्थाको सूक्ष्म…