Logo

अन्तराष्ट्रिय व्यापार, चीन र साउदीबीचको १० अर्ब डलरको सम्झौता र अमेरिकाको चिन्ता

काठमाडौं । गत हप्ता साउदी अरेबियाको राजधानी रियादमा भएको दुई दिने अरब–चीन व्यापार शिखर सम्मेलनले चीन र साउदी अरेबियाले १० अर्ब डलरको लगानी सम्झौताको घोषणा गर्दा शक्ति सन्तुलनमा परिवर्तन हुने संकेत देखायो । साउदी अरेबियाको सरकारी समाचार एजेन्सी एसपीएले उक्त सम्झौतामा प्रविधि, नवीकरणीय ऊर्जा, कृषि, घरजग्गा, खानी, पर्यटन र स्वास्थ्य सेवा जस्ता धेरै क्षेत्रहरूसँग सम्बन्धित…